नोबेल शान्ति पुरस्कार विजेता मलालाको पाकिस्तान सवारी

इस्लामावाद– नोबेल शान्ति पुरस्कार विजेता मलाल युसुफजाई बेलायतबाट पाकिस्तान फर्किएकी छन्। सन् २०१२ मा तालिवान लडाकूले गोली प्रहार गरेपश्चात् उनी बेलायतको बर्मिङघम बस्दै आएकी थिइन्। महिला शिक्षाको क्षेत्रमा विशेष अभियान चलाएको आरोपमा उनीमाथि गोली प्रहार गरिएको थियो।सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उनको भ्रमण सम्बन्धका सुचनाहरू गोप्य राखिएको छ। उनले पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग भेटवार्ता गर्ने … Continue reading नोबेल शान्ति पुरस्कार विजेता मलालाको पाकिस्तान सवारी